विराटनगर । कोशी प्रदेश सरकारले दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्नका लागि प्रदेश सभाबाट स्वायत्त विधेयक पारित गराएर स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले गति लिन...
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए एलएलबी तहका विद्यार्थीह र उनिहरुका अभिभावकहरुलाई औपचारिक रुपमा अभिमुखिकरण गराएको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवाश्री पोखरेलले समयसान्र्दभिक प्रविधिले दक्ष आत्मनिर्भर कानुन व्यावसायी उत्पादन गर्न देशमै पहिल...
बिराटनगर,– न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफ फिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीन कुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेका छन । स्वागत कार्यक्रममा बोल्दै उनले भने, “यो नयाँ पहल चिकित्सा शिक्षा र स्वा...
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उउनले यस्तो उद्घोष गरेका हुन् ।२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जित...
नेपालमा विद्यालय शिक्षामा सूचना प्रविधि (आइटी) को महत्व बढ्दै गएको छ । यसले गुणस्तरीय सिकाइ स्रोतमा पहुँच पुयाउनुको साथै र देशको विकासमा सहयोग पुर्याउँछ । इन्टरनेट पहुँचको तीव्र विस्तारसँगै सूचना प्रविधिले विद्यार्थीहरूका लागि विशेष गरी दुर्गम क्षेत्रमा नयाँ अवसरहरू खोलेको छ । जहाँ परम्परागत शैक्षिक सामग्रीहरूको पहुँच सीमित हुन सक्छ । अनलाइन प्लेटफर्म, ई–लर्निङ टुल्स र डिजिटल पाठ्यपुस्तकहरूले विद्यार्थीहरूलाई उनीहरूको स्थानीय विद्यालयहरूमा उपलब्ध भन्दा बाहिरका विषयहरू अन्वेषण गर्न अनुमति दिन्छ । यसबाहेक, आईटीले शिक्षण विधिहरू बढाउन मद्दत गर्दछ । मल्टिमिडिया प्रस्तुतिहरू, शैक्षिक खेल...
आइतवार विराटनगरमा मोरडको बुढीगंगा गाउँपालिका वार्ड नं १ खदरा खोला र सिँघिया नदीको प्रभावित क्षेत्रमा बस्ने बासिन्दाहरुले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरे । बुढीगंगा १ स्थित टंकीचौक पुर्व निजी जमिनमा बषौदेखी जम्मा हुदै आएको बाढी पालिकाले एकलौटी विना सडक निर्माण गहिरो र चौडा नाला खनेर दुई किलोमिटर पुर्वमा रहेको खदरा खोला मार्फत सिँघिया नदीमा मिसाउन लागेको छ । त्यसो गर्दा प्रभावित क्षेत्रमा बसोवास गर्ने सयौ घरपरिवार डुबान र कटानको जोखिमले उठीबास लाग्नसक्ने भएकोले त्यो कार्य बन्द गर्नुपर्ने स्थानियको माग छ । पालिकाले एकलौटी उपभोक्त्ता समिति निर्माण गरेर निजी उद्योगहरुक...
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०÷०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो । जीव...
सुचानाको हक २०६८ ले नेपाल देशका आम नागरिकहरुलाई कानुनले निधेष गरेका वाहेक सबै सूचना प्राप्त गर्न पाउने अधिकार प्रदान गरेको छ । यदी सूचनाको हक अधिकतम प्रयोग गरेर कार्यान्वयनमा ल्याए मात्र देशमा अनागरिकहरु सुसुचित हुनेछन । जसले भ्रष्टचार न्युनिकरण भएर शुसानमुखी शासन सञ्चालनमा सहयोग पुग्नेछ । भ्रष्टचारमा शुन्य शहनशिलता अपनाउने शुसासनमुखी शासनको सञ्चालन नै सरकार र आम नागरिक समाज सबैको आपेक्षा हो । हुन पनि हो ,यदी सुचानाको हक कार्यान्वयन भएमा नेपाल देशमा भ्रष्टचार न्युनिकरणमा धेरै ठूलो सहयोग पुग्ने छ । तर ऐन बनेको १३ बर्ष वितिसक्दा समेत अझै सिमित पत्रकार र नागरिकले बाहेक सूचनाको हक प...
विराटनगर । गत उपनिर्वाचनमा अध्यक्ष पद बिजयी गराउन सफल भएपछि मोरङको ग्रामथान गाउँपालिकामा मतदाताहरुलाई धन्यबाद दिदै खवरदारी गर्न आएका माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिवार उक्त्त सभामा भावुक बन्न पुगे । विभिन्न झाँकी , बाजागाजा र गीत नृत्य सहित आयोजना भैरहेको सभामा मोरङका पार्टी ईन्र्चाज कुशल लिम्बुले पुर्व लडाको भेषमा खुकुरी नचाउदै युद्धमा जनमुक्त्ति सेनाहरु कसरी लडेका थिए भन्ने झल्को दिनेगरि अभिनय प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्ड निक्कै भावुक बनेका थिए । मओबादी पार्टी मोरङका ईन्र्चाज रहेका कुशल लिम्बु (शाम्बा) ले जनयुद्धमा रगतले लहुलुहान भएका एक जनमुक्त्ति घाइते सेनाको अभिनय...
Copyright © 2023 -2025. Sri Khabar. All Rights Reserved